राप्रपाको घोषणापत्रमा सबै नगरपालिका ‘स्मार्ट सिटी’

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वर्षभित्र हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले आज ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी पनि गरेको छ । गाउँ र … Continue reading राप्रपाको घोषणापत्रमा सबै नगरपालिका ‘स्मार्ट सिटी’